चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकका मृत्यु

तस्बिर- सामाजिक संजाल
सारांशमा :
-चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु
पूरा पढ्नुहोस्:

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा चितुवाको आक्रमणबाट बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्