पछिल्लो २४ घण्टामा ३ सय ८० मा कोरोना संक्रमण पुष्टि

काठमाडौ । आईतबार दिउसो, करिब २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै
देशभरको हालसम्म संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्