Logo
प्रविधि

बाँदर धपाउने मेसिन बनाउनेलाई दश लाख पुरस्कार

संवाददाता

काठमाडौँ । प्रसिद्ध वैज्ञानिक तथा समाजसेवी महाबिर पुन ले बाँदर धपाउने उपकरण बनाउनसक्नेको लागि दश लाख पुरस्कार राशी घोषणा गरेका छन् । उनले सामाजिक संजाल

विस्तृत पढ्नुहोस
देशप्रेमी नेपाली जनताले ग्यास चुल्हाे छाडेर विद्युत चुल्हाे प्रयाेग गर्नुपर्छः मन्त्री भुसाल

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालद्वारा विद्युतीय चुल्हो प्रयोग गर्न आह्वान भएको छ । घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले मन्त्रीद्वारा उक्त अभिव्यक्ति दिइएकाे सचिवालय

गूगलले ल्यायो नयाँ फिचर, जसले नेपाली लगायत ४२ भाषामा पढ्न सक्छ आर्टिकल [भिडियो सहित]

चर्चित सामाजिक सञ्जाल फेसबुकले गत हप्ता विश्वभर उपलब्ध हुने गरी एउटा नयाँ फिचर ल्याएको छ | जसले तपाइको फेसबुक एकाउन्टमा रहेका फोटो र भिडियोहरु लाई सोझै तपाइको गुगल फोटोमा पठाउन सकिन्छ |

घरमा कम्प्युटर किन्ने पैसा नपुगेपछि सल्यानमा विद्यार्थीद्वारा विद्यालयको कम्प्युटर चोरी

मिना बुढाथोकी । सल्यानमा कम्प्युटर अप्रेटर पढी रहेका एक विद्यार्थीले विद्यालयको कम्प्युटर चोरी गरेका छन् । जिल्लाको शारदा नगरपालिका–६ निवासी कक्षा ११मा पढ्ने १८ वर्षीय विद्यार्थीले आर्थिक अभावका कारण घरमा

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सल्यानले यसरी मनाउँदै छ स्थापना दिवस

सल्यान । सल्यानको शारदा नगरपालिका–२खलंगामा रहेको ग्रमिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६ औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । ग्रामीण बचत तथा ऋण

आजबाट पत्रकारलाई कोरोनाविरुद्धको खोप

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोरोना भाइरस (कोभिड–१९ विरुद्ध)को खोप पत्रकारहरुलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई

केपि शर्माले प्रतिनिधिसभा बिघटन गरेर बिदेशी तत्वहरुलाई नेपालमा चलखेल गर्ने वातावरण बन्याेः कांग्रेस नेतृ संग्राेला

सल्यान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले प्रधानमन्त्री केपि शर्मा ओलीले बहुमत प्राप्त प्रतिनिधिसभा बिघटन गरेर बिदेशी तत्वहरुलाई नेपालमा चलखेल गर्ने वातावरण सिर्जना गरेको आराेप लगाउनु भएकाे छ ।

कपुरकोटका ९० जना जेष्ठ नागरिकलाई चिसो छल्न न्यानो कपडा वितरण गरिने

सल्यान,- सल्यान कपुरकोटका जेष्ठ नागरिकहरुलाई चिसो छल्न न्यानो कपडा वितरण कार्यक्रम शुरु भएको छ । आइतबार वडा नम्बर १ र २ का १८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा ओढ्नका लागि

सरकारले नीजि क्षेत्रसंग सहकार्य गर्नुपर्छ : अध्यक्ष शाही

रमेशकुमार वली सल्यान,२५ माघ नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले सरकारले निजि क्षेत्र संग सहकार्य गर्नुपर्ने बताउनुभएको छ । कर्णाली सम्भावनाको खानी भएकाले प्रदेशमा आफ्नै उद्योग

बालपोषण भत्ताका लागि बालबालिकाको तथ्यांक संकलन शुरु

इन्द्र बुढाथोकी सल्यान,२५ माघ । जिल्लाको बनगाड कुपिण्ेड नगरपालिकामा पाँच बर्ष मुनिका बालबालिकको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ । बालबालिकाले बाल पोषण भत्ता पाउने भएपछि नगरपालिकाका सवै वडाहरुमा रहेका